चिनियाँ राष्ट्रपतिद्वारा नौ देशका लागि नयाँ राजदूत नियुक्त

`

     २०७९ ज्येष्ठ २६ गते १:५२

एजेन्सि, २६ जेष्ठ । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिको निर्णयअनुसार नौ देशका लागि नयाँ राजदूत नियुक्त गर्नुभएको चीनको शीर्ष व्यवस्थापिकाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नवनियुक्त राजदूतहरू

सन हाइयान: सिंगापुर
झाङ जियानवेई : कुवेत
झाङ यिमिङ : संयुक्त अरब इमिरेट्स
वाङ सुइकुन : रुवाण्डा
लु शान : बुर्किना फासो
हान चुनलिन :रोमानिया
वाङ टोङकिङलाई : फिनल्याण्ड
चेन दाओजियाङ :जमैका
राष्ट्रपति सीले झोउ कियानलाई जर्जियाका लागि राजदूत नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?