" /> प्रदेश १ को आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत - Sarbocha Media

प्रदेश १ को आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

`

     २०७९ ज्येष्ठ २५ गते ४:३२

काठमाडौँ, २५ जेष्ठ । प्रदेश नंं. १ सरकारको आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत भएको छ।

प्रदेश सभामा उक्त नीति तथा कार्यक्रम आज प्रदेश नं. १ का प्रमुख परशुराम खापुङ्गले प्रदेश सभामा वाचन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?