" /> रेसम चौधरीलाई रिहा गर्न माग गर्दै लोसपाले बुझायो ज्ञापन पत्र - Sarbocha Media

रेसम चौधरीलाई रिहा गर्न माग गर्दै लोसपाले बुझायो ज्ञापन पत्र

`

     २०७९ ज्येष्ठ २४ गते ११:११

काठमाडौँ, २४ जेष्ठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ११ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

लोसपाका अध्यक्ष महन्त ठाकुरलगायत नेताले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ गर्न माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?