धरान उपमहानगरपालिकाको मेयरमा हर्कराज राई विजयी

`

     २०७९ ज्येष्ठ ०८ गते ५:३५

काठमाडौँ, जेठ ८ । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् । काँग्रेसका उम्मेदवार किशोर राईलाई पराजित गर्दै ३९ वर्षीय हर्कराज राई धरानको मेयरमा विजयी भएका हुन् । लौरो चुनाव चिह्न लिएर स्थानीय निर्वाचनमा लडेका उनले सफलता हासिल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?