नागार्जुन नगरपालिका –४ मा १३६१ मतका साथ काँग्रेस विजयी

`

     २०७९ ज्येष्ठ ०६ गते ११:३१

काठमाडौं, जेठ ६ । नागार्जुन नगरपालिका वडा नं ४ को अध्यक्षमा लक्ष्मी राम शर्मा १३६१ मतका साथ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बरुण कुमार बलामीले ९ सय ५५ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?