काठमाडौँ, जेष्ठ ३ । काठमाडौं महानगरपालिकाको उपप्रमुख (उप–मेयर) पदमा नेकपा एमालेकी स्वतन्त्र उम्मेदवार सुनिता डंगोलले १२१५७ मत ल्याइ अग्रता कायम रहेकी छन् ।
एकिकृत समाजवादी को उम्मेदवार श्रेष्ठ ले ३६१४ मत पाउँदा उनका प्रतिपस्पर्धी सुनिता डंगोलले १२१५७ पाएकी छन् । त्यस्तै, बिनिता मगैयाले (राप्रपा) २६२८, कृति कंसाकर (विवेकशील साझा पार्टी) ले ३९६ मत पाएकी छन् ।




