बुद्धिकिरण राई सोलुखुम्बुको माप्य दूधकोकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित

`

     २०७९ ज्येष्ठ ०२ गते ११:१४

काठमाडौँ, २ जेष्ठ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको अध्यक्षमा एमाले विजय भएको छ । नेकपा एमालेका बुद्धिकिरण राईले ३३४३ मत सहित दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार चन्द्र राइले २ हजार ९ सय ८५ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्ष पदमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गौरव राईले ३ हजार ७७ मत ल्याउँदै निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?