काठमाडौँ, १ वैशाख । दाङका १ सय वडामध्ये १६ वडामा मतगणना सकिएको छ ।
मत गणना भएकामध्ये नेकपा एमालेले ४, नेकपा माओवादी केन्द्रले ५ वडामा, कांग्रेसले ६ वडामा जित निकाल्दा स्वतन्त्रका उम्मेदवारले एक वडामा जित हासिल गरेका छन् ।
नेकपा एमालेले जितेका वडाहररू
गढवा–८
राजपुर–१
दंगीशरण– २
बबइ–१
माओवादी केन्द्रले जितेका वडाहररू
राप्ती–९
शान्तिननगर–१
राजपुर–६
राजपुर–७
बंगलाचुली–८
नेपाली कांग्रेसले जितेका वडाहररू
बबइ–२
बङ्गलाचुली–१
दंगीशरण– १
बंगलाचुली–२
गढवा– ७
लमही९
स्वतन्त्र
शान्तिनगर– २




