बालेन्द्र साहको मत सिर्जनाको भन्दा दोब्बर बढी

`

     २०७९ ज्येष्ठ ०१ गते ११:४४

काठमाडौं,जेठ १, । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा बालेन्द्र साहले उत्साहजनक मत ल्याएका छन् । उनले तेस्रो स्थानमा रहेकी काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले भन्दा दोब्बर बढी मत पाएका छन् । कुल ६४७३ मत गणना हुँदा साहले २४५७ मत ल्याउदा सिर्जनाले ११६८ मत ल्याएका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापित १४२७ मतका बालेन्द्र साहको मत सिर्जनाको भन्दा दोब्बर बढीसाथ दोस्रो स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?