" /> लोसपाको चुनावी घोषणा पत्र सार्वजनिक - Sarbocha Media

लोसपाको चुनावी घोषणा पत्र सार्वजनिक

`

     २०७९ वैशाख १६ गते १:३२

काठमाडौँ, १६ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को घोषणा पत्र सार्वजनिक भएको छ ।

शुक्रबार पार्टी कार्यालय बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।

।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?