काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

`

     २०७९ वैशाख ११ गते ४:१५

काठमाडौँ, ११ बैशाख । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय सानेपामा केहीबेर अघिदेखि सुरु भएको छ ।

बैठकले काठमाडौं महानगरपालिकासहित काँग्रेसले पाएका तीन महानगरपालिकाका मेयरको टुंगो लगाउने छ । यस्तै काँग्रेसले महानगरपालिकामा पाएका उपमेयर पदको पनि टुंगो लगाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?