काठमाडौँ, बैशाख ११ । काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवारमा आइतबार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
शाहले आफ्नो प्रतिबद्धता पत्रमा काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गनेर प्राविधिक शिक्षामा जोड दिने बताएका छन् । त्यस्तै निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने उल्लेख गरेका छन् ।
प्रतिबद्धता पत्र




