सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा गिरावट

`

     २०७९ वैशाख ०९ गते ११:२४

काठमाडौँ, ९ बैशाख । आज सुनको मूल्य स्थिर रहदा चाँदीको चाँदीको मूल्यमा गिरावट आएको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहदै प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने चाँदी प्रतितोल १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?