नेपालमा थप १५ सङ्क्रमित

`

     २०७९ वैशाख ०८ गते ५:१५

काठमाडौँ, बैशाख ८ । नेपालमा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३२ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २९८ रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?