स्थानीय चुनाव तयारीलाई केन्द्रित गर्दै पत्रकार सम्मेलन गर्दै प्रचण्ड

`

     २०७९ वैशाख ०५ गते ९:४१

काठमाडौँ, वैशाख ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएका छन्।

स्थानीय चुनाव तयारी तथा पार्टीका योजना र रणनीतिबारे केन्द्रित रहेर माओवादीले पत्रकार सम्मेलन गर्न लागेको हो।

माओवादी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार चुनावलगायत समसायमिक विषयमा पत्रकार सम्मेलन गर्न लागिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?