काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बस्दै

`

     २०७८ चैत्र २९ गते १२:११

काठमाडौँ, २९ चैत्र । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बोलाइएको छ ।

आगामी वैशाख २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरू सहभागी हुनेछन् । समिति संयोजक महामन्त्री गगनकुमार थापा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?