नेकपा(एस)लाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

`

     २०७८ चैत्र २८ गते ४:४९

काठमाडौँ, चैत्र २८ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले नेकपा(एस)लाई स्पष्टीकरण सोधेको छ ।

शनिबार भृकुटिमण्डपमा आयोजित कार्यक्रममा नेकपा९एस०ले आचारसंहिता उल्लंघन गरेको उजुरी आयोगमा परेपछि ३ दिनभित्र जवाफ दिन भन्दै आयोगले पत्र काटेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगको पत्र काट्दै प्रमाणसहित चित्तबुझ्दो जवाफ पेस गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?