काठकमाडौँ, २४ चैत्र । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिरहा जाँदैछन् ।
प्रचण्ड त्यहाँ सहिद गेटको उद्घाटन गर्ने कार्यक्रमको लागी जानु लागेको हो । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका सहिदको स्मृतिमा गेट बनाइएको छ ।




