एजेन्सि, १८ चैत्र । युरोपेली संसदकी अध्यक्ष रोबर्टा मेटसोला युक्रेन जाने भएकी छिन् । उनले समाजिक सन्जाल ट्वीटरमा यसबारे जानकारी दिएकी छिन् ।
उनले बिहिबार ट्वीटरमा भनिन्, ‘म किभ जाने बाटोमा छु ।’
युरोपेली संसदका अधिकारीका अनुसार मेटासोलको यात्रा र युक्रेनमा उनको कोसँग भेट हुन्छ भन्ने कुराको सुरक्षाका कारण जानकारी दिइएको छैन ।
On my way to Kyiv 🇺🇦
На шляху до Києва 🇺🇦 #StandWithUkraine pic.twitter.com/8fz43BkapJ
— Roberta Metsola (@EP_President) March 31, 2022




