रुस र युक्रेनबिच इस्तानबुलमा वार्ता सुरु

`

     २०७८ चैत्र १५ गते ६:०१

एजेन्सि, १५ चैत्र । रुसी र युक्रेनी वार्ताकारहरूले मंगलबार बिहान १०स्३० बजे (०७३० GMT) ​पछि इस्तानबुलमा आमनेसामने वार्ता शुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ।

दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गरेका थिए । स्वागत गर्दै राष्ट्रपति एर्डोगानले दुवै पक्षलाई युक्रेनमा गत फेब्रुअरी २६ मा रूसको आक्रमणबाट उत्पन्न ू​यस त्रासदीको अन्त्यू गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?