प्रचण्ड र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता

`

     २०७८ चैत्र १३ गते १२:२२

काठमाडौँ, १३ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। आज मेरियट होटलमा उनीहरूबीच भेटवार्ता भएको हो।

यसअघि मेरियटमै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरूसँग विदेशमन्त्री यीले भेटवार्ता गरेका थिए।

विदेशमन्त्री यी आजै फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?