मन्त्री हेरफेरको सम्भावना छ: प्रचण्ड

`

     २०७८ चैत्र ०८ गते १२:१५

काठमाडौँ, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन् ।

उनले जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री हेरफेर गर्न सकिने र यसको बारेमा कुराकानि चलिरहेको बताएको हो ।

प्रचण्डले भने, ‘कुराकानी चलिरहेको छ, केही मन्त्रालय हेफेर हुने सम्भावना छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?