काठमाडौँ, चैत ६ । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ६ सयले घटेर तोलाको ९९ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
आज चाँदी तोलामा १० रुपैंयाँले घटेर तोलाको १३७५ मा कारोबार भएको महासंघले जनाएको छ ।




