काठमाडौँ, १ चैत्र । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १८ सयले घटेर तोलाको एक लाख ५ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलाको एक लाखमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदी तोलामा ३५ रुपैंयाँले घटेर तोलाको १३८० मा कारोबार भएको महासंघले जनाएको छ ।




