नेपालमा कोरोनाबाट थप ६५ सङ्क्रमित

`

     २०७८ फाल्गुन २९ गते ११:०४

काठमाडौँ, फाल्गुण २९ । नेपालमा थप ६५ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १९२ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९१७ पुगेका छन् ।

नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?