काठमाडौँ, फाल्गुन २७ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ ।
आगलागी नियन्त्रणका लागि प्रहरी, सेना र स्थानीयहरु प्रयासरत छन् ।
आगलागी हनुको कारण खुलेको छैन ।