" /> नेपाल बारमा २५ सदस्यीय कार्यसमितिका लागि ७५ जनाको उम्मेदवारी - Sarbocha Media

नेपाल बारमा २५ सदस्यीय कार्यसमितिका लागि ७५ जनाको उम्मेदवारी

`

     २०७८ फाल्गुन २५ गते १:१८

काठमाडौँ, २५ फागुन । नेपाल बार एसोसिएसनको २५ सदस्यीय कार्यसमितिका लागि ७५ जनाले उम्मेदवारी दिएका छन् ।

यसपटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट कानुन व्यवसायीले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?