पछिल्लो २४ घण्टामा देशभर ३ सय ४८ जना निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५९ हजार ८१७ पुगेको छ ।

थप नेपालमा १ संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ ।

" /> थप १९४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु - Sarbocha Media

थप १९४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

`

     २०७८ फाल्गुन २४ गते १०:३७

काठमाडौँ, २४ फाल्गुन । पछिल्लो २४ घण्टामा १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ३२८ पुगेको छ । हाल नेपालमा ५ हजार ८७५ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ३ सय ४८ जना निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५९ हजार ८१७ पुगेको छ ।

थप नेपालमा १ संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?