नेपालमा थप ६८ जना सङ्क्रमित, २ जनाको मृत्यु

`

     २०७८ फाल्गुन २२ गते ११:३२

काठमाडौँ, २२ फाल्गुण । नेपालमा थप ६८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५३८ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ४६१ पुगेका छन् ।

थप २ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९४७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?