सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

`

     २०७८ फाल्गुन ०९ गते ५:०२

काठमाडौँ, ९ फाल्गुण । आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले घटेर तोलाको ९६ हजार २ सयमा कारोबार भैरहेको छ । यसअघि आइतबार सुन तोलाको ९६ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलाको ९५ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य तोलामा ५ रुपैंयाँले घटेर तोलाको १३०० मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?