काठमाडौँ, ८ फाल्गुण । प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते बस्ने गरी स्थगित भएको छ ।
आइतबार सरकारले एमसीसी संसद्मा पेस गरेपछि अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।
सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबुल गरेका थिए ।




