प्रतिनिधि सभाको बैठक फागुन ४ सम्मको लागी सारियो

`

     २०७८ फाल्गुन ०१ गते ७:११

काठमाडौँ, १ फागुन । फागुन २ गते हने प्रतिनिधि सभाको बैठक फागुन ४ गतेलाई सारिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संसद सचिवालयमा आज महाअभियोग दर्ता भएपछि प्रतिनिधि सभा बैठक सारिएको हो ।

संसद सचिवालयले आज सूचना जारी गरी प्रतिनिधि सभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?