बिहीबार सुनको मूल्यमा वृद्धि

`

     २०७८ माघ २७ गते ५:४९

काठमाडौँ, २७ माघ । आज (विहीबार) सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको मूल्य ५०० रुपैयाँले बढेर तोलामा ९३ हजार ९०० रुपैयाँ पुगेको छ । तेजाबी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ छ । हिजो तेजाबी सुनको मूल्य ९२ हजार ९०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?