अब उनैका सन्तान भक्त अनुयायी किरातहरू भने खम्बुवान र लिम्बुवानकाे सीमित र साँघुरो भूगोलभित्र पहिचान, मौलिकता खोजेर बसेका छन्। अनि विराट र फराकिलो इतिहास तथ्य एकातिर राई लिम्बुको जानकारी, सोचाइको सीमित घेराबन्दी अर्काेतिर भए पछि खोजेको सही कुराले भेट खाँदैन।

२) अर्को तिनचुलाकाे मिथकले पनि किरातले आज तक पूर्वी किरात क्षेत्रमा जानी नजानी बुझी नबुझी मान्दै पुज्दै ल्याएको बुढाहाङ/हाेङ, बुदामाङ/ हिममाङ, कप्पाेवा माङ, खवालुङ थाकफुत्माङ भनेको बुढानीलकण्ठ हुन् भनेर तथ्य पुष्टि गरिदिएको छ। यो मिथकले पूर्वेली किरातलाई काठमाडौँसँग सोझै जोड्यो भने किरातले मानेको बुढाहाङलाई नै वैदिक हिन्दुहरूले विष्णु मानेका रहेछन् भन्ने गुह्य कुरा छर्लङ्ग भयो। बुढाहाङ नै बुढानीलकण्ठ, बुढानीलकण्ठ नै महाविष्णु भएपछि विष्णु त विश्वब्रह्माण्डका पालन कर्ता हुन्। यसरी बुढाहाङ त विश्वकै पालक भए। अब उनैका सन्तान भक्त अनुयायी किरातहरू भने खम्बुवान र लिम्बुवानकाे सीमित र साँघुरो भूगोलभित्र पहिचान, मौलिकता खोजेर बसेका छन्। अनि विराट र फराकिलो इतिहासको तथ्य एकातिर अनि राई लिम्बुको जानकारी, सोचाइको सीमित घेराबन्दी अर्काेतिर भए पछि खोजेको सही कुराले भेट खाँदैन।

यिनीहरूले माने पुजेका देवीदेवता, कुल, पितृ, थान मान मठ मन्दिर नै शक्तिका अजस्र स्रोत हुन्। त्यसो हो भने यिनले मानेपुजेकाे देवीदेवता, थानमान, मठमन्दिर सवैमा जाँड रक्सी खन्याएर सुँगुर कुखुराको राँगाको भाेगबलि चढाएर सबै शक्ति पतन गराई दिने, “वित्ताेल” पारि दिने भनेर आप्रवासीहरूले त्यसै गरे।

तिनचुला मिथकले अर्को अति सत्य तथ्य पनि बोल्छः “अघि हामी काट्मार् नगर्ने, मासुमंस ,जाड रक्सी नखाने अरे” यो अनुशासन आचरण सत्य युगमा थियो । सत्य युग भनेकै किरातयुग हो। जपतप ध्यान तपस्या सत्य युग कै संस्कार हो। बुढाहाङलाई आफ्नै मान्छेहरू विरोधमा उत्रेर जालझेल गरेर पानीमा जलसमाधीमा डुबाइदिए पछि सत्य युग समाप्त भयो। किरातहरू ओरालो लागे। त्यसबेला किरात भाइभारदारले बुढाहाङकाे के भनेर विरोध गरे भन्दा उहीँ थुतुनो (अभद्र खानपान) र चरित्र (व्यभिचारको स्वच्छन्दता) मागेका थिए। सबैको वंशको पत्तनको कारण नै यही दुई विषय हुन्।

उपत्यकाको मठमन्दिर भनेको हिजो 32/33 पुस्ता मात्र होइन हजारौँ वर्षदेखि, आदिअनादि सृष्टिकलादेखि किरात पुर्खाहरूले मानी पुजी ल्याएको देवस्थल, मठमन्दिरहरू हुन्।

किरातका कमी कम्जाेरि के हुन्? यिनीहरूलाई कसैगरी हराउन सकिएन। यिनीहरूको अजेय शक्ति केमा छ? भन्दा किरातको चेलीमार्फत थाहा पाइयो । यिनीहरूले माने पुजेका देवीदेवता, कुल, पितृ, थान मान मठ मन्दिर नै शक्तिका अजस्र स्रोत हुन्। त्यसो हो भने यिनले मानेपुजेकाे देवीदेवता, थानमान, मठमन्दिर सबैमा जाँड रक्सी खन्याएर सुँगुर कुखुराको राँगाको भाेगबलि चढाएर सबै शक्ति पतन गराई दिने, “वित्ताेल” पारि दिने भनेर आप्रवासीहरूले त्यसै गरे। उपत्यकाको मठमन्दिर भनेको हिजो 32/33 पुस्ता मात्र होइन हजारौँ वर्षदेखि , आदिअनादि सृष्टिकालदेखि किरात पुर्खाहरूले मानी पुजी ल्याएको देवस्थल, मठमन्दिरहरू हुन्।

नेपाल खाल्डोको विशाल तलाउ खोलेर बस्ती बसाउने नै किरात पुर्खाहरू हुन् । पशुपतिको ज्योतिर्लिङ्ग पत्ता लाउने नै किरात (म्लेच्छ– किरातलाई ऐतिहासिक रूपमा प्रयोग गरिने सम्मानजनक/पछि हेपाहा शब्द) हरू हुन् भनेर हिमवत खण्डमा वर्णन गरेकै छ ।

काठमाडौँ उपत्यका विशाल तलाउ हुँदा पशुपतिनाथ त पानी मुनि लुप्त अवस्थामा नै थियो । सो बेला चापागाउँको भृङ्गेश्वर शिवालय जमिन बाहिर नै प्रसिद्ध तीर्थस्थलको रूपमा थियो । यी नै भृङ्गेश्वर शिवालयको दर्शनमा वर्षको एक पटक सेवा पूजाको लागि आउनुपर्ने धनकुटाका आठपहरिया किरातहरू वराह क्षेत्रका कोका खोलामा पितृ तर्पण गरी वराहमाङको दर्शन, पूजा गरेर मात्र मृत्यु सुतकबाट चोखिने सांस्कृतिक संस्कार च्यापेर जेनतेन नेवाला (नेपाल) उपत्यका र कोसी प्रदेशसँग प्रागऐतिहासिक कालदेखिको सम्बन्धलाई जीवन्त प्रमाण प्रस्तुत गरी रहेकै छन् ।

अनि यो किरात समाज आफैँ भने कुलपितृ गर्दा राईकाे त गाई/ गोरु काट्नै पर्छ, जाड रक्सीको खोलो बगाउनै पर्छ भन्ने पहिचान अठ्याएर बस्ने समाज हो। तर यसो भन्दा गर्दा के हुन्छ? हाम्रो अजेय दैवी शक्ति त कहिल्यै नउठ्ने रहेछ।

लिच्छविकालदेखि बिस्तारै किरातहरू पुनः आफ्नै पुरानो थातथलाे पूर्व कोसी क्षेत्र लागेका हुन्। कोसी हिमाल क्षेत्र किरातको, आदिम मानव जातिकै उत्पत्ति थलाे हो। किरातको मुन्धुमले यही दाबी गर्छ। किरातहरूले उपत्यका छाडेपछि उनीहरूको मठमन्दिर देवदेवी स्थलहरूमा केकस्ताे ढङ्गरङ्ग र विधि विधानबाट लिच्छवी कालदेखि वर्तमान अवस्थातक पूजाआजा हुने गरेका छन् ऐतिहासिक अध्ययन ,अवलोकन गर्दा सबै प्रस्ट छर्लङ्ग भइहाल्छ। पछि आगमन भएका आप्रवासीहरूले अरू देवीदेवताको कुरा के गर्नु? स्वयम् पशुपति, स्वयम्भू, गणेशलाई गणतन्त्र आइसक्दा पनि भाेगबलि चढाउन छोडेका छैनन्। अनि हिजो सत्ययुगमा सत्यप्रेमी, अहिंसाकारी फलाहारी शाकाहारी कुल पितृ, देवीदेवता, मानी पुजी जपतप ध्यानतपस्याकाे कठोर साधना गरेर अथाह शक्तिस्रोतकाे अजेय आशिष वरदान पाई विश्व चराचर जगतकाे प्रमुख अभिभावक चक्रवर्ती सम्राट भएर “किरातेश्वर” पदवी लिई हजारौँ पुस्ता शासन गरेका मान्यवर पुर्खाहरूका आपुङगि सन्ततिहरू करिब ३००० वर्ष देखि नै पूर्वमा केकस्ताे मूल्य र मान्यतामा कुलपितृ देवीदेवता देउराली सिमेभुमे मान्दै पुज्दै आएका छन् त? भनेर आफैँलाई फर्केर हेर्न यो तिनचुलाकाे सत्य वचन कथनयुक्त मिथकले ठुलो प्रमाण उभ्याएको छ। “यो ठुलो प्रमाण हो ” । यसकारण पनि यो दाबी अकाट्य छ कि यो मिथक त्यही माझ किरातले हजारौँ वर्षौँदेखि पुस्तापुस्ता बखान्दै आएको हो। अनि यो किरात समाज आफैँ भने कुलपितृ गर्दा राईकाे त गाई/ गोरु काट्नै पर्छ, जाड रक्सीको खोलो बगाउनै पर्छ भन्ने पहिचान अठ्याएर बस्ने समाज हो। तर यसो भन्दा गर्दा के हुन्छ? हाम्रो अजेय दैवी शक्ति त कहिल्यै नउठ्ने रहेछ। माङलाई नै खुशिपार्न नसकिए पछि मान्छे मात्रै उफ्रेर केही होला त?

काट्मार् बलि हिंसा, रगत, जाँड रक्सीको खोलो बगाएर यो भूमिको दैवी शक्ति पतन गराउने तर्फ जानअन्जान आज पनि अभियान चलेकै छ। अनि आपुङगि किरातहरू त्यस्तै कर्म व्यवहारलाई मौलिक पहिचान भन्दै अघि बढ्न चाहेपछि परिणाम के हुन्छ? आँखा खुल्ला छ, अझ खुलाई होस चेत खोजौँ ।

– सावाला साम्बा, समाज सेवी

सम्बन्धित लेखहरूः

किरात राजा बुढाहाङ (बुढानीलकण्ठ): किरात राई बान्तवा समुदायका पुर्खाहरूको कथनअनुसार

इतिहासमा आजसम्म पनि राजाहरू बुढाहाङको मुर्तिसम्म नजानुको रहस्य

" /> ऐतिहासिक किरात मिथकले भन्छ, भोगबलिले किरात वंशको कहिल्यै उत्थान हुँदैन - Sarbocha Media

ऐतिहासिक किरात मिथकले भन्छ, भोगबलिले किरात वंशको कहिल्यै उत्थान हुँदैन

`

     २०७८ माघ २० गते १२:३३

बुढानीलकण्ठ बारे केही समय अघि फेसबुकमा दुई पोस्ट देखियो । एउटा फेसबुकको पोस्टमा डी आर किरातिकाे टिप्पणी र अर्को तिनचुला डटकमकाे मिथक नोट दुवै अति महत्त्वपूर्ण ऐतिहासिक प्रामाणिक दस्ताबेजमा आधारित छन् । दुवै बेग्ला बेग्लै किरात समाज परिवारले आफ्नो–आफ्नो समूहमा परापुर्वकाल देखि पुस्ता-पुस्तामा भन्दै सुन्दै सुनाउँदै ल्याएका घटना विवरण मिथक हुन् जसलाई अब अभिलेखीकरण गर्नु अति जरुरी छ।

त्यस्तै हाम्राेे पुर्खा माङ हनुमान ढाेकाभित्र शिला भएर बसेकाेछ अरे । कोही किरातले कोदो र मर्चाले अर्च्यायाे भने सो माङ ठाडै उठ्छ अरे । यो मिथक चर्चा त वल्लाे, पल्लो, माझ किरात सबै क्षेत्रमा व्यापक नै छ । पञ्चायतकाल सम्म हनुमानढाेकाभित्र सर्वसाधारणले चियाउन सक्ने अवस्था नै थिएन। बहुदल गणतन्त्र आएपछि खुल्ला समयको कारण बल्ल थाहा भयो कि शिला भएर सुत्ने किरातको पुुर्खामाङ त उनै बुढानीलकण्ठ रहेछन्।

सो बुढाहाङ (बुढानीलकण्ठ)को मूर्ति आकार र साइजमा शिवपुरीको भन्दा अझ केही ठुलो र विशाल छ जसलाई राजा प्रताप मल्लले ज्ञानेश्वरबाट उठाइ ल्याएर हनुमान ढोकाभित्र स्थापना गरेको भनेर वंशावलीमा उल्लेख छ । बालाजु बाइस धारा उद्यानमा राखिएको बुढाहाङ (बुढानीलकण्ठ)को मूर्ति ११ फिट लामो हातमा चिन्डो समातेको छ। यस्तो चिन्डो समातेको बुढाहाङको विश्वरूप मूर्ति शिला फलेकमा कुँदिएको चाँगुनारायण मन्दिरको प्राङ्गणमा पनि  छ ।

डी आर किरातिकाे टिप्पणीमा दुई कुरा अति विशेष छन्ः

१) केही गर्दा पनि किरातलाई हराउन नसकिएको बुढाहाङका विरुद्ध आफ्नै जनता उठाईदिए पछि बुढाहाङले दुःखी भई हार स्वीकार गरेर आप्रवासीसँग सम्झौतामा प्रवेश गरेको र 2000 वर्ष पछि फेरि सत्ता बुढाहाङलाई नै बुझाउनु पर्ने अन्य वंशले जवर्जस्ती शासन चलाउन खोजे भने सर्वनाश हुने, बुढाहाङकाे शिला मूर्तिलाई अन्य वंशका शासकले हेर्न पनि नहुने तथ्यगत टिप्पणी अति महत्त्वपूर्ण छन्। यो दैवी विश्वासका कारण लिच्छवि, मल्ल, शाह राजाहरूले बुढानीलकण्ठको दर्शन गरेनन्। गणतन्त्रका राष्ट्रपति समेत त्यहाँ जान हिम्मत गर्दैनन्।

अब उनैका सन्तान भक्त अनुयायी किरातहरू भने खम्बुवान र लिम्बुवानकाे सीमित र साँघुरो भूगोलभित्र पहिचान, मौलिकता खोजेर बसेका छन्। अनि विराट र फराकिलो इतिहास तथ्य एकातिर राई लिम्बुको जानकारी, सोचाइको सीमित घेराबन्दी अर्काेतिर भए पछि खोजेको सही कुराले भेट खाँदैन।

२) अर्को तिनचुलाकाे मिथकले पनि किरातले आज तक पूर्वी किरात क्षेत्रमा जानी नजानी बुझी नबुझी मान्दै पुज्दै ल्याएको बुढाहाङ/हाेङ, बुदामाङ/ हिममाङ, कप्पाेवा माङ, खवालुङ थाकफुत्माङ भनेको बुढानीलकण्ठ हुन् भनेर तथ्य पुष्टि गरिदिएको छ। यो मिथकले पूर्वेली किरातलाई काठमाडौँसँग सोझै जोड्यो भने किरातले मानेको बुढाहाङलाई नै वैदिक हिन्दुहरूले विष्णु मानेका रहेछन् भन्ने गुह्य कुरा छर्लङ्ग भयो। बुढाहाङ नै बुढानीलकण्ठ, बुढानीलकण्ठ नै महाविष्णु भएपछि विष्णु त विश्वब्रह्माण्डका पालन कर्ता हुन्। यसरी बुढाहाङ त विश्वकै पालक भए। अब उनैका सन्तान भक्त अनुयायी किरातहरू भने खम्बुवान र लिम्बुवानकाे सीमित र साँघुरो भूगोलभित्र पहिचान, मौलिकता खोजेर बसेका छन्। अनि विराट र फराकिलो इतिहासको तथ्य एकातिर अनि राई लिम्बुको जानकारी, सोचाइको सीमित घेराबन्दी अर्काेतिर भए पछि खोजेको सही कुराले भेट खाँदैन।

यिनीहरूले माने पुजेका देवीदेवता, कुल, पितृ, थान मान मठ मन्दिर नै शक्तिका अजस्र स्रोत हुन्। त्यसो हो भने यिनले मानेपुजेकाे देवीदेवता, थानमान, मठमन्दिर सवैमा जाँड रक्सी खन्याएर सुँगुर कुखुराको राँगाको भाेगबलि चढाएर सबै शक्ति पतन गराई दिने, “वित्ताेल” पारि दिने भनेर आप्रवासीहरूले त्यसै गरे।

तिनचुला मिथकले अर्को अति सत्य तथ्य पनि बोल्छः “अघि हामी काट्मार् नगर्ने, मासुमंस ,जाड रक्सी नखाने अरे” यो अनुशासन आचरण सत्य युगमा थियो । सत्य युग भनेकै किरातयुग हो। जपतप ध्यान तपस्या सत्य युग कै संस्कार हो। बुढाहाङलाई आफ्नै मान्छेहरू विरोधमा उत्रेर जालझेल गरेर पानीमा जलसमाधीमा डुबाइदिए पछि सत्य युग समाप्त भयो। किरातहरू ओरालो लागे। त्यसबेला किरात भाइभारदारले बुढाहाङकाे के भनेर विरोध गरे भन्दा उहीँ थुतुनो (अभद्र खानपान) र चरित्र (व्यभिचारको स्वच्छन्दता) मागेका थिए। सबैको वंशको पत्तनको कारण नै यही दुई विषय हुन्।

उपत्यकाको मठमन्दिर भनेको हिजो 32/33 पुस्ता मात्र होइन हजारौँ वर्षदेखि, आदिअनादि सृष्टिकलादेखि किरात पुर्खाहरूले मानी पुजी ल्याएको देवस्थल, मठमन्दिरहरू हुन्।

किरातका कमी कम्जाेरि के हुन्? यिनीहरूलाई कसैगरी हराउन सकिएन। यिनीहरूको अजेय शक्ति केमा छ? भन्दा किरातको चेलीमार्फत थाहा पाइयो । यिनीहरूले माने पुजेका देवीदेवता, कुल, पितृ, थान मान मठ मन्दिर नै शक्तिका अजस्र स्रोत हुन्। त्यसो हो भने यिनले मानेपुजेकाे देवीदेवता, थानमान, मठमन्दिर सबैमा जाँड रक्सी खन्याएर सुँगुर कुखुराको राँगाको भाेगबलि चढाएर सबै शक्ति पतन गराई दिने, “वित्ताेल” पारि दिने भनेर आप्रवासीहरूले त्यसै गरे। उपत्यकाको मठमन्दिर भनेको हिजो 32/33 पुस्ता मात्र होइन हजारौँ वर्षदेखि , आदिअनादि सृष्टिकालदेखि किरात पुर्खाहरूले मानी पुजी ल्याएको देवस्थल, मठमन्दिरहरू हुन्।

नेपाल खाल्डोको विशाल तलाउ खोलेर बस्ती बसाउने नै किरात पुर्खाहरू हुन् । पशुपतिको ज्योतिर्लिङ्ग पत्ता लाउने नै किरात (म्लेच्छ– किरातलाई ऐतिहासिक रूपमा प्रयोग गरिने सम्मानजनक/पछि हेपाहा शब्द) हरू हुन् भनेर हिमवत खण्डमा वर्णन गरेकै छ ।

काठमाडौँ उपत्यका विशाल तलाउ हुँदा पशुपतिनाथ त पानी मुनि लुप्त अवस्थामा नै थियो । सो बेला चापागाउँको भृङ्गेश्वर शिवालय जमिन बाहिर नै प्रसिद्ध तीर्थस्थलको रूपमा थियो । यी नै भृङ्गेश्वर शिवालयको दर्शनमा वर्षको एक पटक सेवा पूजाको लागि आउनुपर्ने धनकुटाका आठपहरिया किरातहरू वराह क्षेत्रका कोका खोलामा पितृ तर्पण गरी वराहमाङको दर्शन, पूजा गरेर मात्र मृत्यु सुतकबाट चोखिने सांस्कृतिक संस्कार च्यापेर जेनतेन नेवाला (नेपाल) उपत्यका र कोसी प्रदेशसँग प्रागऐतिहासिक कालदेखिको सम्बन्धलाई जीवन्त प्रमाण प्रस्तुत गरी रहेकै छन् ।

नेपाल खाल्डोको विशाल तलाउ खोलेर बस्ती बसाउने नै किरात पुर्खाहरू हुन् । पशुपतिको ज्योतिर्लिङ्ग पत्ता लाउने नै किरात (म्लेच्छ– किरातलाई ऐतिहासिक रूपमा प्रयोग गरिने सम्मानजनक/पछि हेपाहा शब्द) हरू हुन् भनेर हिमवत खण्डमा वर्णन गरेकै छ ।

अनि यो किरात समाज आफैँ भने कुलपितृ गर्दा राईकाे त गाई/ गोरु काट्नै पर्छ, जाड रक्सीको खोलो बगाउनै पर्छ भन्ने पहिचान अठ्याएर बस्ने समाज हो। तर यसो भन्दा गर्दा के हुन्छ? हाम्रो अजेय दैवी शक्ति त कहिल्यै नउठ्ने रहेछ।

लिच्छविकालदेखि बिस्तारै किरातहरू पुनः आफ्नै पुरानो थातथलाे पूर्व कोसी क्षेत्र लागेका हुन्। कोसी हिमाल क्षेत्र किरातको, आदिम मानव जातिकै उत्पत्ति थलाे हो। किरातको मुन्धुमले यही दाबी गर्छ। किरातहरूले उपत्यका छाडेपछि उनीहरूको मठमन्दिर देवदेवी स्थलहरूमा केकस्ताे ढङ्गरङ्ग र विधि विधानबाट लिच्छवी कालदेखि वर्तमान अवस्थातक पूजाआजा हुने गरेका छन् ऐतिहासिक अध्ययन ,अवलोकन गर्दा सबै प्रस्ट छर्लङ्ग भइहाल्छ। पछि आगमन भएका आप्रवासीहरूले अरू देवीदेवताको कुरा के गर्नु? स्वयम् पशुपति, स्वयम्भू, गणेशलाई गणतन्त्र आइसक्दा पनि भाेगबलि चढाउन छोडेका छैनन्। अनि हिजो सत्ययुगमा सत्यप्रेमी, अहिंसाकारी फलाहारी शाकाहारी कुल पितृ, देवीदेवता, मानी पुजी जपतप ध्यानतपस्याकाे कठोर साधना गरेर अथाह शक्तिस्रोतकाे अजेय आशिष वरदान पाई विश्व चराचर जगतकाे प्रमुख अभिभावक चक्रवर्ती सम्राट भएर “किरातेश्वर” पदवी लिई हजारौँ पुस्ता शासन गरेका मान्यवर पुर्खाहरूका आपुङगि सन्ततिहरू करिब ३००० वर्ष देखि नै पूर्वमा केकस्ताे मूल्य र मान्यतामा कुलपितृ देवीदेवता देउराली सिमेभुमे मान्दै पुज्दै आएका छन् त? भनेर आफैँलाई फर्केर हेर्न यो तिनचुलाकाे सत्य वचन कथनयुक्त मिथकले ठुलो प्रमाण उभ्याएको छ। “यो ठुलो प्रमाण हो ” । यसकारण पनि यो दाबी अकाट्य छ कि यो मिथक त्यही माझ किरातले हजारौँ वर्षौँदेखि पुस्तापुस्ता बखान्दै आएको हो। अनि यो किरात समाज आफैँ भने कुलपितृ गर्दा राईकाे त गाई/ गोरु काट्नै पर्छ, जाड रक्सीको खोलो बगाउनै पर्छ भन्ने पहिचान अठ्याएर बस्ने समाज हो। तर यसो भन्दा गर्दा के हुन्छ? हाम्रो अजेय दैवी शक्ति त कहिल्यै नउठ्ने रहेछ। माङलाई नै खुशिपार्न नसकिए पछि मान्छे मात्रै उफ्रेर केही होला त?

काट्मार् बलि हिंसा, रगत, जाँड रक्सीको खोलो बगाएर यो भूमिको दैवी शक्ति पतन गराउने तर्फ जानअन्जान आज पनि अभियान चलेकै छ। अनि आपुङगि किरातहरू त्यस्तै कर्म व्यवहारलाई मौलिक पहिचान भन्दै अघि बढ्न चाहेपछि परिणाम के हुन्छ? आँखा खुल्ला छ, अझ खुलाई होस चेत खोजौँ ।

– सावाला साम्बा, समाज सेवी

सम्बन्धित लेखहरूः

किरात राजा बुढाहाङ (बुढानीलकण्ठ): किरात राई बान्तवा समुदायका पुर्खाहरूको कथनअनुसार

इतिहासमा आजसम्म पनि राजाहरू बुढाहाङको मुर्तिसम्म नजानुको रहस्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?