" /> माघ १७ मा हुन राष्ट्रिय सभाको बैठक फेरी स्थगित - Sarbocha Media

माघ १७ मा हुन राष्ट्रिय सभाको बैठक फेरी स्थगित

`

     २०७८ माघ १६ गते ८:४५

काठमाडौँ, १६ माघ । फेरी पनि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

संघीय संसद सचिवालयले माघ १७ गते दिनको १ बजेका लागि तोकिएको बैठक स्थगित भएको जानकारी दिएको छ ।

सचिवालयले बैठक असरको सूचना नभएसम्मका लागि स्थगित भएको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?