" /> माघ १५ गते हुने अधिवेशन काङ्ग्रेसद्वारा स्थगित - Sarbocha Media

माघ १५ गते हुने अधिवेशन काङ्ग्रेसद्वारा स्थगित

`

     २०७८ माघ ०७ गते ९:४४

काठमाडौँ, ७ माघ । नेपाली कांग्रेसले १६ जिल्लाको जिल्ला अधिवेशन फेरि स्थगित गरेको छ।

यही माघ १५ गतेका लागि अधिवेशन गर्ने मिति तय भएको थियो।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?