काठमाडौँ, ५ माघ । आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
महासंघका अनुसार आज सुनको मूल्यमा १०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० र तेजाबी सुनको मूल्य ९२ हजार १०० रुपैयाँ थियो ।
यस्तै, चाँदी तोलामा ३० रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ छ ।




