काठमाडौँ, ३ माघ । प्रदेश २ को नाम मधेश भएको छ ।
सोमबार प्रदेश सभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम टुँगो लगाएको हो । प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् ।
यो दुई तिहाईभन्दा बढी हो ।