बुधवार सुनचाँदीको मूल्यको मूल्यमा वृद्धि

`

     २०७८ पौष २८ गते ५:५४

काठमाडौँ, २८ पौष । बुधबार सुनचाँदीको मूल्य बढेको छ।

सुनचाँदी व्यवसायी महासंघका अुनसार बुधबार सुन ४ सयले बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ३५ रुपैयाँ पुगेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?