पूर्व राजा ज्ञानेन्द्र शाह पृथ्वी नारायण साहको सालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने

`

     २०७८ पौष २६ गते ७:१४

काठमाडौँ, २६ पौष । मंगलबार पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् ।

उनी मध्यान्ह साढे १२ बजे सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए ।

मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?