काठमाडौँ, २२ पौष । नेपालमा थप ५४० नामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २७१ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ४३१ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।




