प्रतिनिधि सभाको बैठक पौष २२ बाट सारेर पौष २८ गतेसम्म लगियो

`

     २०७८ पौष २१ गते ७:३२

काठमाडौँ, २१ पौष । प्रतिनिधिसभाको बैठक पौष २८ गतेसम्मका लागि सरेको छ ।

संघीय संसद सचिवालयका अनुसार यस अघि पौष २२ गते विहिबारका लागि तोकिएको बैठक २८ गते बुधबार बस्ने भएको हो ।

लगातार नेकपा एमालेको अवरोधका कारण संसद सुचारु हुन नसकेको अवस्थामा पछिल्ला बैठकहरु भने सरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?