प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, राष्ट्रियसभाको निर्वाचन तथा प्रधानमन्त्रीको भारत भ्रमणमा छलफल हुने

`

     २०७८ पौष २१ गते ७:११

काठमाडोँ, २१ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले साढे १ बजे मन्त्रिपरिषदको बैठक बोलाएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतको अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचन, प्रधानमन्त्रीको भारत भ्रमण र अन्य सरकारका कारवाहीका बारेमा छलफल गर्न बैठक बोलाईए हो ।

बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?