राष्ट्रिय जागरण परिषद् र एकीकृत समाजवादीबिच शुक्रवार एकता हुँदै

`

     २०७८ पौष १५ गते ७:४७

काठमाडौँ, १५ पौष । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकीकरण हुने भएको छ।

एकीकृत समाजवादीले जारी गरेको प्रेस विज्ञप्ति उनीहरूबीच भोलि शुक्रबार दिउँसो १ बजे पार्टी एकता कार्यक्रम हुने भएको हो।

एकता कार्यक्रम काठमाडौंको होटल अर्यालमा हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?