नेपाली कांग्रेसद्वरा जिल्ला अधिवेशन स्थगित

`

     २०७८ मंसिर १६ गते ७:१५

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगितगरिएको जानकारी दिएको हो ।

‘आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रमस्थगत गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?