" /> कोभिड-१९ को ओमिक्रोन भेरियन्टको जोखिमको कारण भरसक विदेश नजान सरकारको आग्रह - Sarbocha Media

कोभिड-१९ को ओमिक्रोन भेरियन्टको जोखिमको कारण भरसक विदेश नजान सरकारको आग्रह

`

     २०७८ मंसिर १५ गते १०:२०

काठमाडौँ, १५ मंसिर । सरकारले कोभिड-१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई ध्यानमा राखेर अत्यावश्यक काम नपरी विदेश नजान आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई मध्यनजर गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?