विश्वकै महँगो शहर तेल अभिभ बन्यो, पेरिस र सिंगापुर दोस्रो स्थानमा

`

     २०७८ मंसिर १५ गते ६:४६

एजेन्सि, १५ मंसिर । तेल अभिभ विश्वकै महँगो सहर साबित भएको छ ।

ईकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआइयू) ले गरेको एउटा सर्वेक्षणमा ‍इजरायलको तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महँगो सहर बनेको हो ।

‍इजरायलको राष्ट्रिय मुद्रा शेकेल डलरभन्दा शक्तिशाली देखिएको सर्वेक्षणमा जनाइएको छ । त्यहाँ यातायात र खाद्यन्नको मूल्य पनि अन्य सहरको तुलनामा बढी देखिएको जनाइएको छ ।

१.तेल अभिभ
२.पेरिस र सिंगापुर
३.जुरिच
४.हङकङ
५.न्युयोर्क
६.जेनेभा
७.कोपनहेगन
८.लस एन्जेलस
९.ओसाका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?