Hearty congratulations to the new Prime Minister of Japan, H.E. Kishida Fumio. I look forward to working with you and further strengthening Nepal–Japan relations. @kishida230 🇳🇵🇯🇵

— Sher Bahadur Deuba (@SherBDeuba) October 5, 2021

" /> प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई - Sarbocha Media

प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई

`

     २०७८ आश्विन १९ गते १०:११

काठमाडौँ, १९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उनीसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गरेका छन् ।

किसिदा गत सोमवार जापानको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?