उनीहरु चारैजना नेपालका लागि आवासीय राजदूतहरु हुन् ।

" /> राष्ट्रपति भण्डारी समक्ष ४ देशका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र - Sarbocha Media

राष्ट्रपति भण्डारी समक्ष ४ देशका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

`

     २०७८ आश्विन १४ गते ११:०१

काठमाडौँ, १४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष चार देशका राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनीहरु चारैजना नेपालका लागि आवासीय राजदूतहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?