आइतबार बसेको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनलगायतका दस्तावेजमा छलफल भएको थियो।

" /> एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा जारी - Sarbocha Media

एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा जारी

`

     २०७८ आश्विन ०८ गते ७:११

काठमाडौँ, ८ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा जारी छ ।

बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल भइरहेको जनाइएको छ ।

आइतबार बसेको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनलगायतका दस्तावेजमा छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?